Insurance
Sub Index
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
December 10th 2025
0
12 views
0 shares
नेपाली शेयर न्यूज । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन्। कम्पनीले सोही प्रक्रिया पूरा भएपछि वितरण कार्य सुरु गरिने जनाएको छ।
Leave a Reply

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा















