Hotel and Tourism
Sub Index
प्रभु केबलकारको हकप्रदमा आवेदन दिने अन्तिम दिन
December 1st 2025
0
93 views
0 shares
नेपाली शेयर न्यूज/ प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ९ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ ।
यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यो कम्पनी आईपीओको निष्कासनको तयारीमा समेत रहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














